वडा नम्वर ७ ले जित्यो प्रथम मिक्लाजुङ वडा स्तरीय फुटबल को उपाधि

सन्तोस गौतम/युबराज दाहाल टॉडि/माघ २५मोरङको मिक्लाजुङ गाउँपालिकामा भएको प्रथम मिक्लाजुङ वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ७ ले उचालेको छ । वडा नं. ३ मा को शहिदपार्क खेलनैदानमा आज भएको फाईनल खेलमा वडा नं. ५ लाई २–० को अन्तरले हराउँदौ वडा नं. ७ ले उपाधीमाथी कब्जा जमाएको हो । खेलको पहिलो हाफको १३ औं […]

क्रिकेट रंगशाला बनाउन सहयोग जुट्न थाल्यो, एस ट्राभल्सले तीन करोड सहयोग गर्ने

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै सहयोग जुट्न थालेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएको छ । कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन् । रंगशालाका लागि एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने भएको छ । यस्तै अल्का हस्पिटलले […]

माघ १८ गते देखि मिक्लाजुङ्गमा वार्ड स्तरीय फुटबल

युबराज दाहाल,टाँडिमोरङ्गको मिक्लाजुङ्गमा वार्ड स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद बिकास समिती मिक्लाजुङ्गको आयोजनामा यहि माघ १८ गते देखि प्रतियोगिता संचालन हुने भएको हो । सहिद पार्क खेल मैदान मिक्लाजुङ्ग ३ कैदले को खेल मैदानमा हुने सो प्रतियोगितामा ९ वटा नै वार्ड ले प्रतिस्पर्धा गर्ने खेल ब्यबस्थापन समिती मिक्लाजुङ्ग ३ का संयोजक सन्तोष […]

मनाङले जिते उपाधि पक्का आर्मीको जितले उपाधि होड खुला

काठमाडौँ।  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ। सातौँ चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ। आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दाबेदारी […]

आजदेखि बैजनाथपुरमा क्रिकेट क्याम्प

मोरङ्ग/  महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ ।नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म स्थानीय बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्प आयोजना हुने भएको हो । क्याम्पमा अफ्रिका र एशियामा २० वर्षदेखि क्रिकेट प्रशिक्षण दिँदै आएका इङ्लिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ […]

नेपाली युवा बलर लामिछानेले बिग बास क्रिकेट लिग खेल्ने, ६० हजार डलर पाउने

काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । १८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी […]

सीपीएलमा सन्दिपको टिमले गुयना एमेजन वारियर्ससँग खेल्दै

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध भएको क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिअट्स र गुयना एमेजन वारियर्स बिहीबार भिड्दैछन् । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छ । दुवै टोली जितको खोजीमा हुँदा नेपाली बलर सन्दिपले पनि आजको खेलमा मौका पाउने सम्भावना धेरै छ । […]

मेस्सीसँग भिड्न भिडाल आतुर

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना आएका अटुरो भिडालले सुपर स्टार लियोनल मेस्सीसँग खेल्न पाउने भएर उत्साहित रहेको बताएका छन् । चिलीका मिडफिल्डर भिडालले बार्सिलोनासँग तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई सोमबार बार्सिलोनाले औपचारिक रुपमा प्रस्तुत गर्नेछ । ३१ वर्षका भिडाललाई बार्सिलोनाले २० मिलियन युरोमा भित्र्याएको खबर छ । उनलाई इटालियन […]

२० वर्षपछि फ्रान्सले रच्यो इतिहास, क्रोएसिया ४-२ गोल अन्तरले पराजित

काठमाडौं । इतिहास दोहोर्याउँदै २० वर्षपछि फ्रान्सले २१ औं संस्करणको विश्वकप जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बन्न पुगेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः आफ्नो इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल […]

विश्वकप फुटबल : आज इंग्ल्याण्ड भर्सेस स्वीडेन, को पुग्ला सेमिफाइनलमा ?

मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप जिती सकेको छ । उसले १९६६ मा आफ्नै राष्ट्रमा जितेको थियो । त्यसयता उसले उपाधी जित्न सकेको छैन । यस्तै, स्वीडेनले भने अहिलेसम्म उपाधी […]