ज्योति माध्यमिक विद्यालयद्वारा प्रथम पटक गे्रट सिस्टमबाट परिक्षाको नतिजा प्रकाशन

मिस्ट कलेज दमकको आफ्नो दशौं स्थापना दिवसको तयारी पुरा

दमक/ मानसरोवर इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी दमकको आफनो दशौं स्थापना दिवसको तयारी पुरा भएको छ । मानसरोवर (मिस्ट कलेज )ले पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी स्थापना दिवस कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । माघ २७ गते सरस्वती पुजाको दिन हुने कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिदै सोही दिन बिद्यार्थीले नृत्य, […]

प्रदेश २ का बिद्यालयहरुमा शुक्रबार पनि ४ बजेसम्म पढाउन पर्ने निर्देशन

सिमरा/ प्रदेश नम्बर २ का बिद्यालयहरुले अबदेखी शुक्रबार पनि दिउँसो ४ बजेसम्म विद्यालय संचालन गर्नुपर्ने भएको छ । यसका लागी प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई पत्र समेत काटीसकेको छ । प्रदेशका अधिकांस बिद्यालयहरुमा कक्षा सञ्चालनमा मनपरी हुनेगरेको पाईएपछी निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई बिहान १० बजदेखीनै कक्षा सञ्चालन गर्न पनी भनेको छ । ‘बिद्यालयहरु […]

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड ! मन्त्रीलाई मिलाउनै हम्मे हम्मे

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उहाँको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहनुभएको छ । ढकाल मन्त्रालयकै कर्मचारी हुनुहुन्छ भने केसी निजी सचिव । उहाँहरूबाहेक अन्य एक दर्जन भन्दा बढी […]

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

काठमाडौं । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो । यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गममा […]

एसइई नतिजामा भेटियो गम्भीर त्रुटिः एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने […]

एसईईमा थोरै अंक आउँदैमा चिन्ता नलिनुहोस्, यी विषय पढ्न पाइन्छ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँग कुन विषय अध्ययन गर्ने भनेर विद्यार्थीले सोधपुछ गर्न थालेका छन् । विद्यार्थीले कक्षा ११ का विषय छनोट सुरु गरेका छन् । त्यति मात्रै होइन उनीहरूले कलेजको पनि खोजी सुरु गरेका छन् । ग्रेडिङ प्रणालीको नतिजा अनुसार विज्ञान समूहका विषय पढ्न विद्यार्थीले कम्तीमा जीपीए २.० ल्याउनु पर्नेछ […]

एसइई नतिजाः दुई लाख विद्यार्थी पास भएनी भर्ना पाउनै गाह्रो

काठमाडौं । २०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठ वटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय […]

आइतबारदेखि अनिश्चितकालिन रुपमा शैक्षिकसंस्था बन्द गर्ने

चितवन । अखिल क्रान्तिकारी चितवनले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको बिरोधमा आइतबारदेखि अनिश्चितकालका लागी शैक्षिकसंस्था बन्द गराउने चेतावनी दिएको छ । क्याम्पसमा पढिरहेका समयमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई गैरन्यायिक ढंगले गुण्डागर्दी शैलीबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग सचिब दर्पणद्वारा बिज्ञप्ती जारी गरेको हो । ईलाका प्रहरी कार्यालय […]

अस्थायी शिक्षकको परीक्षा असार २९ र ३० गते

काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाभन्दा पहिला अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा लिने भएको छ । ४ पटकसम्म स्थगित अस्थायी शिक्षकको परीक्षा असार २९ र ३० गते लिइने आयोगले जनाएको छ । आयोगले यसअघि नै खुलातर्फ विज्ञापन खुलाएर परीक्षा मिति असोज ११, १२ र १३ तोकिसकेको छ । आयोगका प्रवक्ता दामोदर आचार्यका अनुसार […]