बिएन्डसीमा टिचिङ हस्पिटलकै सेवा सुविधा

झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले टिचिङ हस्पिटलले प्रदान गर्ने सेवा सुविधा प्रदान गरेको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ ले बिएन्डसीलाई विधिवतरुपमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खोलेपछि बिहीबारदेखि नै टिचिङ हस्पिटलको सेवा सुविधा दिन थालिएको पत्रकार सम्मेलन गरी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।आगामी सेसनदेखि एमबीबीएस अध्ययनका लागि विद्यार्थी […]

गहिरो निद्रामा सुत्नका लागि यसो गर्नुहोस्

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः ‘हेभी डिनर’ नलिनुस् डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी […]

गर्भवती हुने लक्षण र ध्यान दिनुपर्ने कुराहरु

गर्भावस्थाका मुख्य लक्षणहरु :-  समयमा महिनावारी नहुने  थकाइ लाग्ने वा जिउ गल्ने  शरीरमा ज्वरो आएजस्तो लाग्ने  कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने  बारम्बार पिसाव लाग्ने  स्तन गानिएर आउने, ठूलो हुने  ढाड ९तल्लो भाग ० दुख्ने  गर्भ रहेपछि हल्का रक्तश्राव हुने  टाउको दुख्ने  […]

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

नारायणपुर/ लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । १७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले थाहा पाउनुभएन । बेलीले भन्नुभयो, “अहिले छोराछोरी हुर्किए, […]

कसरी सुत्नेको व्यक्तित्व कस्तो ?

यदि तपाईं कसैको व्यक्तिगत विषयमा जान्न चाहनुहुन्छ भने ऊ सुतिरहेको अवस्था हेर्नुस् । किनकि, सुत्ने शैलीले मानिसको आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारी दिन सक्छ । एक हजारभन्दा धेरै व्यक्तिको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्यान्डमा एउटा अध्ययन गरिएको थियो, जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराको जानकारी दिन्छ । स्कटल्यान्डको इडिनवर्गमा अवस्थित निद्रासम्बन्धी अध्ययन […]

तेह्रथुमको हमरजुङ्गमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन

बिकास गुरुङ / छथर गाउँपालिका–२, हमरजुङ्ग स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–११ का विद्यार्थीहरुका लागि एक दिने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम विहीबार भएको छ । कक्षा–११ मा अध्ययनरत ५९ जना किशोर किशोरीहरुलाई अभिमुखीकरण गरी असुरक्षित यौन सम्पर्क र गर्भपतन नगर्ने तथा अरुलाई समेत नगर्न सचेत बनाउन प्रतिवद्ध बनाइएको हो । स्वास्थ्य चौकी […]

बन्दागोभी क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो […]

गिजामा समस्या छ ? ल्वाङ चिया पिउनुहोस्

तपार्ईं हामी दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छौं । चिया पिउदा कसैले अदुवा राखेर पिउन मन पराउँछन् भने कसैले ग्रीन टी पिउन मन पराउँछन् । त्यति मात्र नभई कसैले ब्ल्याक टी पिउन रुचाउँछन् भने कसैले लेमन टी रुचाउँछन् । तर, के तपाईंले ल्वाङ राखेको चिया कहिल्यै पिउनु भएको छ ? ल्वाङ राखेको चियाले चियाको […]

बच्चा किन जन्माउने ? यी यस्ता छन् ८ कारणहरु

प्रत्येक दम्पत्तिको जीवनमा सन्तानको विशेष महत्व हुन्छ । त्यसैले त सन्तान नजन्मिएसम्म परिवार पूरा भएको मानिदैन । तर, बिहेपछि कतिपय पतिपत्नी बच्चा जन्माउने कुरालाई लिएर चिन्तित हुन्छन् । बच्चाको आगमनसँगै उनीहरुको स्वच्छन्दता हरण हुन्छ र बच्चाको स्याहारमै दिन जान्छ भन्ने उनीहरुको सोचाई हुन्छ । हुन पनि बच्चा जन्मिएपछि दम्पत्तिहरु पहिले जस्तो निस्फिक्री जीवन व्यतित गर्न […]

कमल १ मा स्वास्थ्य शिविर, २ सयले गराए स्वास्थ परिक्षण, ८० हजार भन्दा बढीको औसधि बितरण

बासबारी । झापाको कमल गाउँपालिकाको वडा नम्वर १ स्थित बाँसबारी आधारभुत विद्यालयमा हिजो शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वर्क फर नेपालको आयोजना तथा हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलोपमेन्टको अर्थिक सहयोगमा शिविरको व्यवस्थापन कमल गाउँपालिका वडा नम्बर १ को वडा कार्यलयले गरेको हो । प्रविधिक सेवा आम्दा नेपालको रहेको थियो […]