विशाल निरौलाको मन छुने गित “नजिक भएर” सार्वजनिक

मेलिना राइको स्वर तथा विशाल निरौलाको शब्द तथा संगितमा रहेको नयाँ गित “नजिक भएर पनि भर्खर मात्र ” सार्वजनिक भएको छ । गितमा श्रीमान श्रीमति विच भएको खटपटलाई विषयबस्तु बनाइएको छ । गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । निर्देशक् सिर्जन बरालकी छोरीको अभिनय रहेको उक्त गीतमा मोडल सारिका के.सी. को छोरीको रुपमा अरोनाले […]

नेपाल आइडल – २ को अस्ट्रेलिया टुर घोषणा

अस्ट‍्रेलियाः एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट‍्रेलिया टुर घोषणा भएको छ। आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ। एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले जनाउनेछन्। टप सिक्सबाट […]

नेपाल आइडलबाट भक्कानिँदै बाहिरिए अमित बराल

काठमाडौं/  एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल २ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए। बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। […]

सुन्दरी प्रतियोगितामा राष्ट्रिय खेलाडी बस्नेत

उदयपुरको चौदण्डीगढी नगरपालिका दुई स्थित झोडापाटामा जन्म भएकी रमिला बस्नेत । ह्यान्डबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म चर्चित नाम हो । बुबा राजेन्द्र बहादुर बस्नेत र आमा तारा बस्नेतको कान्छी छोरीको रुपमा २०५६ सालमा जन्म भएको हो । रमिला बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै ह्यान्डबल खेलको माध्यम बाट देशको शिर उच्च राखेको भन्दै विभिन्न संघसंस्था र नेपाल […]

अर्धनग्न नायिका नचाउने सपना चक्नाचुर, नचाउन खोज्दा क्लव डेजाभु बन्द

काठमाडौं । अनुमति नै नलिएर बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारीमा गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना प्रहरीले विफल बनाइदिएको छ । प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका थिए । क्लव डेजाभुको […]

कसलाई दिन खोजे बिर्खले आफ्नो मन मुटु (भिडीयो सहित)

नेपाली गित सँगितको एउटा नक्षेत्र बिर्ख विश्वकर्माको नयाँ गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ । म्यूजिक नेपाल मार्फत बजार मा आएको गितमा पदम रोकायले लय दिएका छन् भने मदन रोकायको शब्द रहेको उक्त गितमा बिर्ख विश्वकर्मा र राधिका हमालको स्वर रहेको छ भने गितको म्यूजिक भिडियोमा लक्ष्मी देवकोटा, डम्बर के.सी, भावना र दिपक लगायत कलाकारको […]

नरेशले ल्याए ‘तुल्सिपुर बजार मे’ भिडियो सहित

आज भोलि सबको मनमा बस्न सफल एक नाम हो नरेश जोगी गायन सङ्गै फेरि म्युजिक भिडियोमा जम्ने र निरन्तरता दिने पक्का भएको छ। ओए लभ्लि र सन्सनि सन्सनि गीत को भिडियो बाट एकाएक चर्चा मा आएका नरेश गायन मा पनि आफ्नो राज जमाएका छन। अहिले उहाकै स्वरमा रहेको गीत ‘तुल्सिपुर बजार मे सरर’ को म्युजिक भिडियो […]

सुर्य बिरहि साउदको ‘बर्खा’ सार्बजनिक

दिपेन्द्र बोहरा , काठमाडौं । लोक तथा डेउडा गायक सुर्य बिरहि साउदको बाढि पहिरो दैबिक प्रकोप जस्ता यथार्थ घटनामा आधारित गित बर्खा सार्बजनीक भयको छ । गौरी भट्टर सुर्य बिरहि साउदको स्वरमा रहेको गीतको एरेन्ज बिनोद बाजुरालीको र मिक्सिङ खड्क बाजुरालीको रहेको छ । भने सब्द योगेस बुढा र गायक साउदकै रहेको छ । गायक […]

जोन र अक्षय कुमारको भिडन्त अगष्टमा १५ मा हुने

अगष्ट १५ वाट जोन अब्राहम अभिनित चलचित्र सत्यमेव जयते र अक्षय कुमारको चलचित्र गोल्ड एकसाथ सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दुबै चलचित्रले एक अर्कालाई टार्गेट गरेरै प्रचार प्रसार गरिरहेकोले यी दुई चलचित्र सो मितिबाट पछि नहट्ने संकेत देखिएको छ । अक्षय कुमारको चलचित्र गोल्डको पोस्टर रिलीज भएलगत्तै जोनको चलचित्र सत्यमेव जयतेको पनि पोष्टर रिलिज […]

एक युवतीलाई ४ जना पुरुषले के गरे यस्तो ! हेर्नुहोस भिडियो

यतिबेला एक दर्दनाक घटना सामाजिक संजालमा भाइरल बनेको छ। घटना अमेरिकाको क्यालिफोर्निया स्थित समुन्द्र किनामा भएको हो । क्यालिफोर्नियाको न्युपोर्ट बीच घुम्न आएका तिन जना युवकले एकजना महिलाले पागल भए जस्तै गरि बालुवा खोतलेको देखेपछि उनीहरु अचम्म मान्दै ति महिला भएको ठाउँमा पुगे । त्यहाँ पुगेर ति महिलालाई बालुवा खन्नुको कारण सोधेपछि महिलाले रुदै आफ्नो […]