नेपालगञ्जमा चट्याङ्गले लागेर एक जनाको मृत्यु

नेपालगञ्ज/ बाँकेमा चट्याङ्गले लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उममहानगरपालिका वडा नम्बर २३ जंगलीसिंह पुरवाका ३७ बर्षीय लाल मोहम्मद दर्जीको चट्याङ्गले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दिउँसो साढे १ बजेतिर परेको चट्याङ्गले लागेर गम्भीर घाइते भएका मोहम्मद दर्जीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा पौने ३ बजेतिर मृत्यु […]