बारा दुर्घटना : घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाण्डौ – बारा दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । गएको माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा […]

फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी

काठमाडौं । नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसवुक र ट्वीटरलाई पत्राचार गरेको हो । गृहले फेसवुक र ट्वीटरको अमेरिकास्थित मुख्यालयलाई नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द […]

‘भ्यालेन्टाइन डे’: बुकिङ भएन सौराहा

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन् । प्रणय दिवसमा समेत पर्यटकको चहलपहल उल्लेख्य बढ्न सकेको छैन । चितवनकै स्थानीय तहका पर्यटकीय गन्तव्यमा प्रवद्र्धनका कार्यक्रम बढ्न थालेपछि सौराहा रोजाइमा पर्न छाडेको छ । सौराहामा यस महीनामा विदेशी […]

रुस इन्टरनेटबाट बाहिरिने

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ । गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन […]

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुरः गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताउनुभयो । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै […]

दुर्गाचन्द्र मेमारियल ट्रष्टद्धारा आँखाको नानी संकलन

झापा/ झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ । मेचीनगर नगरपालिका वडा नं ९ खुट्टिडाँगीका स्व। टिका गौतमको आँखाको नानी संकलन गरिएको बताईएकोे छ । गौतमले यस अघि नै आफ्नो आँखाको नानी दानगर्ने निर्णय गर्दै आँखादानको ईच्छा पत्रमा हस्ताक्षर गर्नु भएको ट्रष्टले जानकारि दिएको छ । दुर्गाचन्द्र […]

पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा

शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिनुभयो । नगरपालिकाका […]

सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने

आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवर्द्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका क्षेत्र र दायरालाई विकास एवं […]

पाँचथरमा आज सार्वजनिक बिदा

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख तथा नेपाली साहित्यमा स्थापित व्याक्तित्व अमरकुमार नेम्बाङ निधनको सोकमा पाँचथर जिल्लामा बुधवार सार्वजानीक बिदा दिइने भएको छ । जिल्लाका सबै स्थानीय तहले बिदा दिने निर्णय गरेसंगै जिल्लामा एक दिन सोक बिदा दिन लागिएको हो । फिदिम नगरपालिका सहित जिल्लाका आठ स्थानीय तहले बिदा दिने बताएका छन । फिदिम नगरपालिकाले जारी गरेको […]

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी फागुन मसान्त भित्र टुङ्गो लगाउने

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी फागुन मसान्त भित्र टुङ्गो लगाउने बताएका छन् । सोमबार पथरीमा भएको किरात राई यायोक्खा मोरङको छैठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । हिउँदे अधिवेसनको मुख्य एजेन्डा राजधानी र नामकुरण नै भएको बताउँर्दै माघ २० गते देखि […]