विशाल निरौलाको मन छुने गित “नजिक भएर” सार्वजनिक

मेलिना राइको स्वर तथा विशाल निरौलाको शब्द तथा संगितमा रहेको नयाँ गित “नजिक भएर पनि भर्खर मात्र ” सार्वजनिक भएको छ । गितमा श्रीमान श्रीमति विच भएको खटपटलाई विषयबस्तु बनाइएको छ । गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । निर्देशक् सिर्जन बरालकी छोरीको अभिनय रहेको उक्त गीतमा मोडल सारिका के.सी. को छोरीको रुपमा अरोनाले […]

मिस्ट कलेज दमकको आफ्नो दशौं स्थापना दिवसको तयारी पुरा

दमक/ मानसरोवर इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी दमकको आफनो दशौं स्थापना दिवसको तयारी पुरा भएको छ । मानसरोवर (मिस्ट कलेज )ले पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी स्थापना दिवस कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । माघ २७ गते सरस्वती पुजाको दिन हुने कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिदै सोही दिन बिद्यार्थीले नृत्य, […]

वडा नम्वर ७ ले जित्यो प्रथम मिक्लाजुङ वडा स्तरीय फुटबल को उपाधि

सन्तोस गौतम/युबराज दाहाल टॉडि/माघ २५मोरङको मिक्लाजुङ गाउँपालिकामा भएको प्रथम मिक्लाजुङ वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ७ ले उचालेको छ । वडा नं. ३ मा को शहिदपार्क खेलनैदानमा आज भएको फाईनल खेलमा वडा नं. ५ लाई २–० को अन्तरले हराउँदौ वडा नं. ७ ले उपाधीमाथी कब्जा जमाएको हो । खेलको पहिलो हाफको १३ औं […]

इलाममा अविवाहित युवतीले जन्माइन् अस्पतालमा शिशु, बुवाको खोजी गरिँदै

इलाम – इलाम अस्पतालमा एक अविवाहित युवती आइतबार बच्चा जन्माएकी छिन् । अविवाहित युवती बालिका सुनुवारले अस्पतालमा बिहान साढे दुई बजे बच्चालाई जन्म दिइएको बताइएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर ३ की १९ वर्षकी सुनुवार बिरामी भए भन्दै अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ । हालसम्म बच्चाको बुबा पत्ता नलागेकोले खोजी भइरहेको […]

क्रिकेट रंगशाला बनाउन सहयोग जुट्न थाल्यो, एस ट्राभल्सले तीन करोड सहयोग गर्ने

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै सहयोग जुट्न थालेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएको छ । कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन् । रंगशालाका लागि एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने भएको छ । यस्तै अल्का हस्पिटलले […]

माघ १८ गते देखि मिक्लाजुङ्गमा वार्ड स्तरीय फुटबल

युबराज दाहाल,टाँडिमोरङ्गको मिक्लाजुङ्गमा वार्ड स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद बिकास समिती मिक्लाजुङ्गको आयोजनामा यहि माघ १८ गते देखि प्रतियोगिता संचालन हुने भएको हो । सहिद पार्क खेल मैदान मिक्लाजुङ्ग ३ कैदले को खेल मैदानमा हुने सो प्रतियोगितामा ९ वटा नै वार्ड ले प्रतिस्पर्धा गर्ने खेल ब्यबस्थापन समिती मिक्लाजुङ्ग ३ का संयोजक सन्तोष […]

ग्यास सिलिण्डर पड्किएर आगलागी: १४ लाख बराबरको क्षति

इलाम – इलाममा आइतबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ ।   इलाम नगरपालिका–७, सुन्तलाबारीका मनबहादुर गुरुङको घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुदाँ सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।  पीडित गुरुङ्गको घरमा डेरा गरी बस्ने बिष्णुमाया लिम्बूको कोठामा रहेको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको […]

दरबन्दी नभएका विद्यालय संकटमा

बेनी/ कक्षा सञ्चालनको अनुमति पाए पनि शिक्षक दरबन्दी नपाएका सामुदायिक विद्यालय संकटमा परेका छन्। शिक्षकको तलब भत्ताको बन्दोबस्त समुदायले गर्दै आएका यस्ता विद्यालयमा अंग्रेजी, विज्ञान र गणितलगायत विषयगत शिक्षक अभाव छ। साथै म्याग्दीका करिब ५० वटा विद्यालयका विद्यार्थी कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्मको निःशुल्क पठनपाठनको संवैधानिक अधिकारबाट वञ्चित छन्। ४८ सामुदायिक […]

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए । मन्त्री पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको हो । विधेयक पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद् […]

दाताकै भरमा चल्दै बृद्ध आश्रम

पाँचथर/ पाँचथरको फिदिम नगरपालिका २ स्थित कृष्ण मन्दिरको परिषरमा रहेका दुइ भवनमा दैनिक आधा दर्जन भन्दा धेरै बृद्धबृद्धाको चहलपहल देखिन्छ । अहिले त्यहाँ दैनिक सात जना सम्म रहने गरेका छन । सिद्धपोखरी सेवा सदनले सञ्चालनमा ल्याएको बृद्ध आश्रम को हो त्यो दृष्य । ठुलो मेहनत र दातासंगको हार गुहार पछि ति भवनले बृद्ध आश्रमको रुप […]