मेलिना राइको स्वर तथा विशाल निरौलाको शब्द तथा संगितमा रहेको नयाँ गित “नजिक भएर पनि भर्खर मात्र ” सार्वजनिक भएको छ ।

Image result for नजिक भएर bishal niraula



गितमा श्रीमान श्रीमति विच भएको खटपटलाई विषयबस्तु बनाइएको छ । गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । निर्देशक् सिर्जन बरालकी छोरीको अभिनय रहेको उक्त गीतमा मोडल सारिका के.सी. को छोरीको रुपमा अरोनाले डेब्यु गरेकी हुन् ।
सिर्जन बरालले निर्देशन गरेको गीतमा सारिका के. सी. भोजराज निरौला लगायत को अभिनय रहेको छ ।


https://www.youtube.com/watch?v=r3afH39AwRI

Leave a comment

Your email address will not be published. Required fields are marked *