युबराज दाहाल,टाँडि
मोरङ्गको मिक्लाजुङ्गमा वार्ड स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद बिकास समिती मिक्लाजुङ्गको आयोजनामा यहि माघ १८ गते देखि प्रतियोगिता संचालन हुने भएको हो । सहिद पार्क खेल मैदान मिक्लाजुङ्ग ३ कैदले को खेल मैदानमा हुने सो प्रतियोगितामा ९ वटा नै वार्ड ले प्रतिस्पर्धा गर्ने खेल ब्यबस्थापन समिती मिक्लाजुङ्ग ३ का संयोजक सन्तोष मगरले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमले रु ५१००० ट्रफि मेडल र प्रमाणपत्र,र द्धितीय हुनेले रु ३०००० ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

This image has an empty alt attribute; its file name is 50830790_248677332688021_8410106634893787136_n.jpg

Leave a comment

Your email address will not be published. Required fields are marked *