Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
एजेन्सी । विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ ।
बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको
काठमाडौँ । नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेको उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट
देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो
काठमाडौँ । नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको तथ्यांकले देखाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले
काठमाडौँ । नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषासमेत सिक्न पाइने भएको छ । हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिकाई सुरु गरेको हो ।
यो पोडकास्टले नेपाली
दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ ।
टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढेको बताएका छन् ।
दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पूर्वाधार कम्पनी
अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने
अस्ट्रेलियाली संचारमाध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचारमाध्यमका सामग्री प्रकाशन गरेबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।
फेसबुकले संचारमाध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए