Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
काठमाडौँ — फुटबल स्टार क्रिस्चियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन् ।
म्यानचेस्टर युनाइडेटमा रहेका ३७ वर्षीय
काठमाडौं- युजवेन्द्र चहललको ह्याट्रिकसहित पाँच विकेटको सहयोगबाट राजस्थान रोयल्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा साँघुरो जित निकालेको छ। बारबोर्न रंगशालामा भएको खेलमा राजस्थानले कोलकत्ताविरुद्ध सात रनको जित निकालेको हो।
खेलमा
काठमाडौँ — एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिकोले दुवै गोल
काठमाडौं- शनिबार राति म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ गोलको जित निकाल्यो। जितका लागि पोर्चुगित स्ट्राइकर क्रिस्टियाने रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक गरे।
यससँगै युनाइटेडले ३–० को अग्रता बनाएको थियो। फेरि एकपटक रोनाल्डोले घरेलु
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमले सिरिज खेलाउने जानकारी दिएको हो।
नेपालले अब
काठमाडौं- इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्। यो जितसँगै सिरी एको शीर्षस्थानमा यी दुई क्लबको प्रतिस्पर्धा अझै रोमाञ्चक भएको छ।
अहिले तालिकाको शीर्षस्थानमा रहेको
काठमाडौं- स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ।
आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग
काठमाडौँ — एसी मिलान इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा मिलानले टोरिनोसँग गोल रहित बराबरी खेलेको हो । टोरिनोको घरेलु मैदानमा भएको खेलमा मिलानले बराबरी खेल्दै अंक
काठमाडौं– एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ। किर्गिस्तानको बिस्केकमा आइतबार भएको खेलमा उज्वेकिस्तानले सजिलै जित निकालेको हो।
शक्तिशाली उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निसोनोभ,
काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ।
गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १-० गोलले पराजित गरेको हो।
न्युकासलका क्रिस उडले खेलको ७२औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो।