Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।
आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको
गुल्मीको तमघास–रिडी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। मंगलबार राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिए।
उनका अनुसार उक्त सडक
गुल्मी । गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु
बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ ।
बुटवल वडा नम्बर ६ ज्योतिनगरको पहिरोले गरेको क्षतिको अवलोकनमा गएका सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन् ।
पहिरो प्रभावित
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।
दाङमा १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिकाको एक जंगलमा राति तीन जनाको समूहले बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दाङ । मेडिकल सुपरिटेन्डेन्टमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग राखी दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला
केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल बिद्युत प्राधिकरण परासी वितरण केन्द्रअन्तर्गतको सवस्टेशनमा क्षति पुगेको छ । जसका कारण परासीस्थित सवस्टेशनबाट विद्युत आपुर्ति बन्द भएको नेपाल विद्युत
बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।
एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई