Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
पोखरा- गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ। लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो। गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन्।
राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ।
तनहुँस्थित व्यास
पर्वत । यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो
बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी बिक्री गर्नुहुन्छ । बजारमा रहेका फलफूल तथा तरकारी व्यवसायीले उहाँले तरकारी सबै खरिद गर्छन् ।
बजारमा अरू जिल्लाबाट आएको तरकारी कम
बलेवा । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु
स्याङ्जा । स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपालिका–१३ भालुकुनास्थित तुलबहादुर थापाको घरबाट सात जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार साँझ ५ बजे
गण्डकी । गण्डकी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ती, बाढीपहिरो पीडितलाई राहत, कोरोनाविरुद्धको खोप तथा विभिन्न
मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार
दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ ।
नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको