Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने) को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।
काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन भएका छन् ।
खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला
काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन सदस्यीय प्रतिनिधिमण्डल भारत पठाउने भएका छन् । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा देउवाले पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा एउटा
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । कोभिड–१९ संक्रमणका
गुल्मी, तम्घास। गुल्मीको नौ वटा स्थानीय तहमा नेपाली कांग्रेसको नगर–गाउँ अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लाका ९ स्थानीय तहमा अधिवेशन सकिएको नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको
डोल्पा । जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले
सोल, एजेन्सी । दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अङ्कले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।
कोरोनाभाइरसको
स्टकहोम, एजेन्सी । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ ।
नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र
एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।
सारजाहमा मंगलबार भएको खेलमा राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा
मङ्गलबारे । भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि