Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
काठमाडौं, चन्दागिरि स्थानीय निर्वाचन सम्पन्न लगत्तै नगर प्रमुख घनश्याम गिरीज्युद्वारा चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटमा नव निर्मित भवनमा सुबिधा सम्पन्न आकस्मिक सेवा (इमर्जेन्सी सेवा) को उद्घाटन गर्नुभयो। नगर प्रमुखज्युले उक्त सुबिधा सम्पन्न आकस्मिक
बाग्लुङ- पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा
बागलुङ- खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ। बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको
काठमाडौँ – नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेको लुपस नेपालले जनाएको छ।
विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले
काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै उनी क्वारेन्टाइनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनमा कोरोनाको गम्भीर
काठमाडौं- भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ। भारतले १२ वर्ष मुनिका बच्चाहरूका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको हो।
कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले भारत बायोटेकले
काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ सार्वजनिक गरेको छ । घोषणापत्रमा ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको छ ।
आज महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको हो । खोप
काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्दैछन् ।
नेपालको तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न
काठमाडौँ — सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लालध्वज सुवेदीले सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेको जानकारी दिए ।