Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
काठमाडौँ – अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्तिहरू सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।
नेपालबाट विभिन्न समयमा चोरी भएका ती पाँच मूर्तिलाई नेपालस्थित अमेरिकी मिशनले नेपाल फिर्ता गराई सम्बिन्धित निकायलाई हस्तान्तरण गरेको
काठमाडौँ — माई क्रियसन मिडियाका संचालक तथा युवा निर्देशक मिङमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
शेर्पाले मे १५ तारिखको दिन बिहान ७ बजेर १५ मिनेटमा सगरमाथाको सफल
काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । मोदी बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा लुम्बिनी उत्रिने तय गरिएको छ ।
त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम राखिएको छ
काठमाडौं- चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले उक्त बाघलाई
रामपुर- कालीपारे दाइ कति राम्रो
ढाका टोपी काँधमा गलबन्दी (किरण खरेल, तारादेवी)
पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ। पूर्वखोला-१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन
काभ्रेपलाञ्चोक- धुलिखेल नगरपालिकाले शहस्राब्दी दीगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको जनाइएको छ। दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको
दमौली- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करीब ५० हजार पर्यटकले अवलोकन गरेका छन्।
नयाँ वर्षका अवसरमा ३ दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन्।
चैत ३०
काठमाडौँ — ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ ।
सुनकोसी गाउँपालिका–९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय
धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन्।
कैलालीको धनगढीमा शुक्रबार धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स