Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
काठमाडौँ — सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने
काठमाडौँ — अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो ।
काठमाडौं– नेपालको बैंकिङ इतिहासमा नै पहिलो पटक तरलता अभावका कारण नेपाल राष्ट्र बैंकले ६२ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।
राष्ट्र बैंकका अनुसार विभिन्न उपकरण मार्फत ४६८ अर्ब
काठमाडौँ — चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए
काठमाडौँ – अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्तिहरू सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।
नेपालबाट विभिन्न समयमा चोरी भएका ती पाँच मूर्तिलाई नेपालस्थित अमेरिकी मिशनले नेपाल फिर्ता गराई सम्बिन्धित निकायलाई हस्तान्तरण गरेको
ललितपुर- पाटन उच्च अदालतले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी इन्टरनेसनल अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश जारी गरेको छ। न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको
काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत गरेको छ । एक साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको बेलामा नीति तथा कार्यक्रमले अझै मूल्य बढ्न सक्ने
काठमाडौँ — इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताएका हुन् ।