मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
समाचार

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस

  • pranil मङ्लबार, असार २६, २०८० | July 11, 2023

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्नुहुँदै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताउनुभयो ।

विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी गराउनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय