मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ललिता निवास प्रकरण : थप दुई जना पक्राउ
समाचार

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

  • pranil मङ्लबार, असार २६, २०८० | July 11, 2023

काठमाडौं / ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायण दास मिश्र रहेका सिआइवीले जनाएको छ ।

योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय