शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो
समाचार

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

  • pranil मङ्लबार, जेष्ठ ३०, २०८० | June 13, 2023

पुर्जा पाइएन । अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला ।”

सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित हुनुहुन्छ । लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उहाँले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गर्नुभयो । जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय