काठमाडौँ – सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने भएको छ ।
आर्थिक आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधाको छुट बढाउने घोषणा गर्नुभएकाे हाे ।
पौडेलले संसदको दुवै सदनलाई सम्बोधनको क्रममा उक्त व्यवस्था गरेको बताउनुभएकाे हाे ।