सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकारले नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने
समाचार

सरकारले नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने

  • pranil शुक्रबार, जेष्ठ ५, २०८० | May 19, 2023

काठमाडाैँ – सरकारले नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने नीति लिएको छ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने कार्यक्रम छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय