सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • शेरबहादुर देउवाका छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’
समाचार

शेरबहादुर देउवाका छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’

  • pranil शुक्रबार, जेष्ठ ५, २०८० | May 19, 2023

काठमाडौं, ४ जेठ-कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।

जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने बताइएको छ ।

शिवाना कभर सिंगर हुन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय