सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रतिनिधिसभा बैठक बस्दै: सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने
समाचार

प्रतिनिधिसभा बैठक बस्दै: सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

  • pranil बिहिबार, जेष्ठ ४, २०८० | May 18, 2023

काठमाडौं, ४ जेठ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको

छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय