शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प
समाचार

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

  • pranil बिहिबार, बैशाख २८, २०८० | May 11, 2023

नुकुआलोफा / टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ।

टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।

अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्। (रासस/ एएनआई)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय