शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ
समाचार

पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

  • pranil बुधबार, बैशाख २७, २०८० | May 10, 2023

काठमाडौँ – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय