सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • pranil मङ्लबार, बैशाख २६, २०८० | May 9, 2023

काठमाडौं – मंगलबार पनि अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ १३ पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १०

पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय