सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
समाचार

आज देखी १२ कक्षाको परिक्षा सुरु

  • pranil मङ्लबार, बैशाख २६, २०८० | May 9, 2023

काठमाडौं,।  आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६  हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् ।र, त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय