आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता
समाचार

एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

  • pranil शुक्रबार, बैशाख १५, २०८० | April 28, 2023

काठमाडौँ – जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेकाे छ ।

बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय