सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे
समाचार

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे

  • pranil सोमवार, बैशाख ४, २०८० | April 17, 2023

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् ।

यो भेटमा संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् । अध्यक्ष ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन् ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा  जानुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय