सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?
समाचार

सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

  • pranil सोमवार, बैशाख ४, २०८० | April 17, 2023

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको कारोबार सोही मूल्यमा किनबेच भएको थियो । आज तेजाबी सुन १ लाख ९ हजार ५ सय मूल्य कायम भएको छ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको कारोबार सोही मूल्यमा किनबेच भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय