सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघ विजयी
समाचार

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघ विजयी

  • pranil आइतवार, चैत्र ५, २०७९ | March 19, 2023

काठमाडौं, ५ चैत – काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।

उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय