बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित
समाचार

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित

  • pranil आइतवार, चैत्र ५, २०७९ | March 19, 2023

काठमाडौँ – एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय