शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ
समाचार

अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ

  • pranil शनिबार, चैत्र ४, २०७९ | March 18, 2023

अछाम – अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा  बाजुराकी १७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको हो।

करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय