आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा
समाचार

हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरुले सत्ताको लागि ढोक्सा नथाप्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद भवन पुग्नुभएका बास्कोटाले सत्ताका लागि कांग्रेसले थापेजस्तो ढोक्सा आफूहरुले नथाप्ने र जनताको बीचमा गएर ढ्वाङ थाप्ने बताएका हुन् ।

”ढोक्सा’ भनेको षड्यन्त्र हो, जाली काम हो’ उनले भने । बास्कोटाले सरकारले रासायनिक मलको भाउ बढाएकोमा टिप्पणी पनि गरे ।

उहाँले अबको राजनीति कुन दिशामा जान्छ, भन्ने प्रश्नमा आफू ज्योतिष नभएको र यसबारे देउवालाई प्रश्न गर्न भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय