शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने
समाचार

रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ ।

शुक्रबार रास्वपा पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त निर्णय गरेको हो ।

रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय