सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पूर्व राष्ट्रपति भण्डारीद्धारा नेपाली क्रिकेट टीमलाई बधाई
समाचार

पूर्व राष्ट्रपति भण्डारीद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

काठमाडौं / पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली क्रिकेट टीमलाई विश्वकप छनौटमा पुग्न सफल भएकोमा बधाई दिनुएको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा उहाँले बिहिबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको गौरव बढाउन सफल नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक तथा समर्थकलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय