सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
समाचार

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

  • pranil बुधबार, चैत्र १, २०७९ | March 15, 2023

जाजरकोट, १ चैत – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।

सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय