मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो
समाचार

सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

  • pranil मङ्लबार, फाल्गुन ३०, २०७९ | March 14, 2023

सप्तरी, ३० चैत  । सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय