मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालिका बलात्कार आराेपमा एकजना पक्राउ
समाचार

बालिका बलात्कार आराेपमा एकजना पक्राउ

  • pranil सोमवार, फाल्गुन २९, २०७९ | March 13, 2023

काठमाडौं /  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई  प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय