बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते
समाचार

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

  • pranil शनिबार, फाल्गुन २७, २०७९ | March 11, 2023

तनहुँ, २७ फागुन – तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो ।

दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाग्मति प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। यस्तै घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा

पठाइएको छ ।

चालक नवीन राईको तनहुँमै उपचार भइरहेकको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय