शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ऐश्वर्या र अभिषेकको दुबईमा छ एक शानदार घर
समाचार

ऐश्वर्या र अभिषेकको दुबईमा छ एक शानदार घर

  • pranil सोमवार, फाल्गुन २२, २०७९ | March 6, 2023

मुम्बई, । विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो । यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर नै किनेका छन् । दुबईका स्थानीय रियल स्टेट कारोबारीका अनुसार एक बिलासी जीवन बिताउनका लागि धनी भारतीय दुबईमा घर किन्न मन पराउँछन् ।

बलिउडका नाम चलेका कलाकारहरुले दुबईमा घर नै किनेका छन् । जसमा शाहरुख खानदेखि अनिल कपुरसम्म पर्छन् । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनसँग दुबईमा एक शानदार घर

छ, जहाँ हरेक सुविधा उपलब्ध छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय