आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • घरबाट लडेर माधव नेपालका भाई गम्भिर घाइते
समाचार

घरबाट लडेर माधव नेपालका भाई गम्भिर घाइते

  • pranil शनिबार, फाल्गुन २०, २०७९ | March 4, 2023

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई छरवाट खसेर घाइते भएका छन ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने ।

घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय