शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सहिद स्मारक लिगमा एपिएफको बिजयी सुरुवात
समाचार

सहिद स्मारक लिगमा एपिएफको बिजयी सुरुवात

  • pranil शनिबार, फाल्गुन २०, २०७९ | March 4, 2023

काठमाडौं / नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो ।

त्रिपुरेश्व्रस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा ७२औं मिनेटमा मनि कुमार लामाले फ्रिकिकमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए भने ८७औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपिएफको जित पक्का गरे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय