मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कैलालीमा स्कुल बसले ठक्कर दिदाँ बृद्धाको मृत्यु
समाचार

कैलालीमा स्कुल बसले ठक्कर दिदाँ बृद्धाको मृत्यु

  • pranil शनिबार, फाल्गुन २०, २०७९ | March 4, 2023

कैलाली / कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ  ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणका लागि हिडेकाे बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय