सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गगन थापाले प्रचण्डको पाउमा तेल घस्दैछन् : बास्कोटा
समाचार

गगन थापाले प्रचण्डको पाउमा तेल घस्दैछन् : बास्कोटा

  • pranil शनिबार, फाल्गुन २०, २०७९ | March 4, 2023

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको व्यङ्ग्य गरेका छन् ।

शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो व्यङ्ग्य गरेका हुन् । उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताए ।

बास्कोटा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् –’गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन। रामचन्द्र हराऊ,सुवास जिताऊ। प्रचण्ड होइन, देउवालाई तुलनात्मक

जनमत प्राप्त छ। चकचकेको कचकच बन्द हुनै पर्छ। राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय