सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो
समाचार

बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो

  • pranil सोमवार, फाल्गुन १५, २०७९ | February 27, 2023

काडमाडौं – केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ।

त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ ।  आयाेजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको  भएको थिएन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय