बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • माउन्ट ग्लोरी इन्टरनेशनले मनायो २४ औँ वार्षिकोत्सव, व्यवहारिक शिक्षामा जोड
समाचार

माउन्ट ग्लोरी इन्टरनेशनले मनायो २४ औँ वार्षिकोत्सव, व्यवहारिक शिक्षामा जोड

  • pranil सोमवार, फाल्गुन १५, २०७९ | February 27, 2023

विद्यालयमा आफूले म्यूजिकका कक्षाहरु लिँदै आएकोमा माउन्ट ग्लोरीले पछिल्ला दिनमा एक्स्ट्रा करिकुलम एक्टिविटिज (ईसीए) गतिविधिहरुलाई अझै जोड दिएकोमा आफू निकै खुशी भएको उनी बताउँछन् ।

२०५५ सालमा स्थापना भएको स्कुलमा शुक्रबार सयौँको संख्यामा अविभावकहरुको उपस्थिति थियो । स–साना विद्यार्थीहरुले पाका र परिपक्व मानिसहरुले जसरी विभिन्न गतिविधिहरु देखाइरहँदा अविभावकहरु पनि खुशी देखिन्थे । बालबालिकालाई उत्प्रेरणा दिँदै हाल आफ्नै भवनमा सञ्चालनमा आएको विद्यालयभित्र परिवार मैत्री वातावरण रहेको अविभावक दिवसमा उपस्थित अविभावकहरुले बताए । स्कुलले नियमितरुपमा नै यस्ता किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको

विद्यालय प्रशासनका प्रमुख चिज कुमार गुरुङ बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय