सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का
समाचार

हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का

  • pranil शनिबार, फाल्गुन १३, २०७९ | February 25, 2023

मुम्बई, १३ फागुन । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ ।

अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन् ।  ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो ।

तर अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन । अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम’ र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ । यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको

छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय