शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रदेश १ बाट राप्रपा बाहिरिने, भोली मन्त्रीले राजिनामा दिदैँ
समाचार

प्रदेश १ बाट राप्रपा बाहिरिने, भोली मन्त्रीले राजिनामा दिदैँ

  • pranil शनिबार, फाल्गुन १३, २०७९ | February 25, 2023

बिराटनगर / प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन्। काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजिनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजिनामा दिन लागेका हुन ।

राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजिनमा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।

‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अव सरकारमा रहन्नौ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि

राजीनामा दिनु हुनेछ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय